त्यही त हो नि, वैँश र यौवनले मात्तिएका
केटाहरुको यौन चाहना अधिक हुने गर्छ र उनीहरु केटीहरु प्रति
नि निकै आकर्षित हुने गर्छन्|
अब मेरो उमेर पनि करिव त्यस्तै नै थियो|
म पनि आफ्ना उमेर समुहका अरु केटाहरुझैँ केटीहरु प्रति निकै नै आकर्षित हुने
गर्थें| म उनीहरुलाई विभिन्न कोणबाट हेर्ने गर्थें| म उनीहरुका विभिन्न अंगहरु
नियाल्ने गर्थें| साथीहरुसंग अश्लिल चलचित्रहरु र तस्विरहरु त हेर्ने गर्थें, तर
‘रेडलाइट एरिया’ पस्ने आँट भने कहिल्यै पनि आएन| उनीहरु जान्थे, आउँथे, अनि के-के
भयो भनेर कहानी भन्ने गर्थे| सबैजना चाखलाग्दो पाराले सुन्थे| त्यसकारण सुन्दा एक
किसिमको भिन्दै मज्जा आउने गर्थ्यो|
एकदिन मेरो साथीले खै कहाँबाट दुई जना
केटीको फोन नम्बर ल्याएर मलाई दिँदै, उनीहरुलाई फोन गर्न भन्यो| म अकमक्क परेँ|
मैले, मलाई यो सब चाहिँदैन भनेँ, तर उसले जबरजस्ती त्यो नम्बर लेखेको पाना मेरो
खल्तीमा हालिदियो| त्यसपश्चात हल्का यताउताको कुरा गरेपछि म घर फर्किएँ|
पछि मात्र मलाई त्यो कागजको बारेमा याद
आयो| अनि त्यो कागजको पाना खोलेर हेर्दा दुई जना केटीको नाम थियो त्यहाँ; अनामिका
र रीतु| यौवनको प्रचण्ड उत्मादको दमन गर्नु यथार्थमा अति कठिन तपस्या हो| मलाई
‘अनामिका’ भन्ने नाम मन पर्यो, त्यसकारण सुरुमा उसंग कुरा गर्नुपर्यो भनेर फोन
गरेँ| फोनको घन्टी बज्न थालेपछि मलाई डर लाग्यो, त्यसैले मैले हत्तपत्त फोन
काटिदिएँ|
दुईदिन पश्चात मैले पुनः उनलाई फोन गरेँ
र यसपाली त कुरा गरेरै छाड्छु भनेर आँट कसेँ| उताबाट उनले ‘हेलो’ भनिन्| कति मिठो
थियो उनको त्यो स्वर! मैले उसलाई अनामिका बोलेको हो भनेर प्रश्न गर्दा उनले
अस्विकार गरिन्| त्यसपछि हामी बीच केहि कुरा भएन|
त्यसको ठिक भोलिपल्ट मेरो फोनमा त्यो
केटीको ‘मिस्ड कल’ आयो र केहि क्षणमै एउटा “एस्. एम्. एस्.” पनि, जसमा लेखिएको
थियो कि, “ऊ नै अनामिका हो र त्यतिबेला उसले झुटो बोलेको थियो”| त्यो पढिसक्ने
बित्तिकै मैले उसलाई फोन गरेँ| धेरै बेर कुरा गरिसकेपछि उनले मलाई आफ्नो बिस्तृत
रुपमा परिचय दिइन् र मेरो परिचय नि मागिन्, तर मैले उनलाई गलत परिचय दिएँ|
म अवाक भएँ जब अनामिकाले मलाई पहिलोपटकको
कुराकानीमा नै एकैचोटी भेट्न भनेर एउटा रेष्टुरेन्टमा बोलाइन्| मैले पनि आफ्नो
सुकेको घाँटी भिजाएर उसको प्रस्ताव स्वीकार गरेँ| भोलिपल्ट हामी दुबैजना
रेष्टुरेन्टमा भेट्यौँ| अनामिका साँचिकै राम्री रहिछिन्| उनको त्यो मुहार, चटक्क
मिलेको जिउडाल, रसिला अधर साथै त्यो पुटुक्क निस्केको वक्ष देख्दा, मेरो चक्षुबाट
पुरै शरीर भरि मानौँ एक किसिमको अद्भुत नशा नै चढेर आउँथ्यो| उनको शरीर पूर्ण
मादकताले भरिएर रिङिरहेको थियो| मलाई त लाग्थ्यो कि उनको त्यो नशालु ओठ त्यहि
चुमौँ, तर, रेष्टुरेन्टमा सबैको अगाडी यो सब गर्न म असमर्थ भएँ|
यतिखेर त लागेको थियो कि त्यो केवल
शारीरिक आकर्षण होला, तर उनीसंगको भेटघाट र बोलचालको क्रमसंगै मलाई महसुस हुन
थाल्यो कि त्यो केवल यौन तृष्णा थिएन, त्यो त प्रेम रहेछ! मलाई त अनामिकासंग प्रेम
भइसकेको रहेछ| सायद अनामिकामा पनि म प्रति यस्तै प्रेम भाव थियो होला किनभने उनी
त्यस्तै खालको व्यवहारहरु गर्थिन्| मैले पछि उसलाई आफ्नो बारेमा सबै कुरा खुलेर
भनेको थिएँ|
एकपल्ट त उसको घर पत्तो लगाएर गएँ| उनको बुवा-आमाको
मृत्यु भएको कारण, उनी त्यहाँ एक्लै आफ्नी बहिनीसंग बस्ने गर्दिरहिछिन्| उनले
आफ्नो र आफ्नी बहिनीको पेट पाल्न ‘कोठी’मा काम गर्ने गरेकी रहिछिन् क्यारे, जस्तो
मलाई लाग्यो| त्यतिकैमा अनामिका अगाडिबाट आइन्, अनि मलाई लाग्यो कि उसले मलाई
आफ्नो अंगालोमा बाँधिन्| मेरो छातीसंग उनका ति स्तनहरुको स्पर्श निकै नै कामुक
एवम् रमणीय थियो| मैले पनि उनका अधरहरु चुम्न थालेँ|
त्यसपछि मैले अनामिकालाई सिधै उनको
‘बेडरुम’ तर्फ लगेँ, अनि आफ्नो कपडा खोल्न थालेँ| आफ्ना लुगा खोलिसकेपछि, मैले
उनलाई चुम्दै उनको शरीरबाट पनि एक-एक गरी लुगा खोल्न थालेँ| माथिको लुगा
खोलिसकेपछि उनका ति कोमल वक्षहरु सुम्सुम्याउन थालेँ| म उनका स्तनहरू कुनै बच्चाले
दुध खान चुसेझैँ चुसिरहेको थिएँ| मलाई त स्वर्गीय आनन्दको आभास भइरहेको थियो| म
अनामिकाबाट पूर्ण यौनसुख चाहन्थेँ, त्यसकारण उनको ‘प्यान्ट’ फुकाल्न खोजेँ, तर
उनले प्रतिकार गरिन्, अनि हत्तपत्त लुगा लगाएर बसिन्| मैले पनि लुगा लगाएँ|
त्यसपछि अनामिका निकै रोइन्, अनि भनिन्
कि ऊ मलाई अत्याधिक माया गर्छिन्, तर आफू मेरो लायक नभएको भन्दै आफूबाट टाढा रहन
अनुरोध गरिन्| अनामिकाका ति अश्रुहरुको मर्म मेरो अन्तर-हृदयले महसुस गरिरहेको
थियो| उनले भन्दै थिइन् कि उनले त्यो वेश्यावृत्ति वाला सम्पूर्ण कामहरु मसंग
पहिलोपल्ट भेट भए देखि नै छोडेको| अनि उसको त्यो जुठो देह मेरो लागि उपयुक्त नहुने
साथै ऊ भन्दा हजारौँ गुना राम्री र संस्कारी केटी मैले पाउने, पनि थप्दै थिइन्
उनले! तर मैले उनलाई भने कि म उनको देहलाई नभएर, उनको त्यो चोखो मुटुलाई मन
पराउँछु| उनका आँसु अझै थामिएका थिएनन्|
अनामिकाले उनको प्रेम चोखो भएको र यो
हाम्रो प्रेम अमर रहने भन्दै, कुनै अर्को जुनीमा एक-अर्काको हुने वाचाका साथ मलाई
जान भनि विदा दिइन्| मैले पनि उनले चाहे अनुसार गरेँ| त्यसपछि त हाम्रो भेटघाट र
बोलचालको क्रम पनि सकियो| पछि पो मलाई थाहा भयो कि अनामिका एड्सबाट मारिछिन्|
त्यतिखेर मलाई मेरो प्रेमको अन्त्य नभएर, आफ्नो प्रेम बिजयी भएको महसुस भयो| मेरो
प्रेम सफल हुन नसके पनि प्रेमी हृदयहरूमा सदाका लागि अमर रहनेछ|